1999-06-11 - incident - Jajarkot district २०५६-०२-२८ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01097 अभिलेखालय सि. नं.: NCA-01097

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4997
  • अ. नं.31
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:4
  • टोलको नाम:खालचौर
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन मल्ल
  • जन्म मिति:
  • साल:2022
  • महिना:05
  • गते:09
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:4
  • टोल:खालचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:4
  • टोल:खालचौर
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकालीबहादुर मल्ल
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:काली मल्ल
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय र शान्ति मन्त्रालय बाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-28
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लह गाविस- ४ खालचौरका खुकुरी दल सदस्य ३४ वर्षीय अर्जुन मल्ललाई ०५९ जेठ ३१ गते राति माओवादी जनमुक्ति सेनाद्बारा नियन्त्रणमा लिई सोही ठाउँको खालचौरमा खुकुरीले घाँटी सेरी हत्या गरे। पीडित माओवादीविरुद्ध गठित प्रतिकार समितिको सदस्य भै सोही ठाउँको प्रहरी चौकीमा आश्रय लिने गरेको र उक्तदिन माओवादीले प्रहरीचौकी आक्रमणपछि पीडितलाई नियन्यणमा लिई हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री