1999-06-02 - incident - Sindhuli district २०५६-०२-१९ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-01090 अभिलेखालय सि. नं.: NCA-01090
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10679
- अ. नं.209
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:6
- टोलको नाम:धराबजार
- पीडित विवरण
- पीडितको नाम:दौलत सिंह वम्जन
- जन्म मिति:
- साल:2009
- महिना:00
- गते:00
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:तामाजोर
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वम्जन
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:पूर्व गाविस अध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नपाली कांग्रेस
- बाबुको नामनरमान वम्जन
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:साइलीमाया वम्जन
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- जिल्ला सदरमुकाम कनपा ६ घुरा बजार काठमाण्डौ।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना हुनु अघि देखी विस्थापित धम्कीको कारण। हाल घरमै।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-02-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:वीर अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- काठमाण्डौ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तामाजोर गाविस- ९ का ४६ बर्षीय नेपाल कांग्रेसका कार्यकर्ता दौलत सिंह वम्जनलाई ०५५ कार्तिक १२ गते साझ कनपा ६ घुरा बजारमा माओवादीले गोली हानी घाइते पारेकोमा ०५६ जेठ १९ गते उपचार गर्दा गर्दै विर अस्पताल काठमाण्डौमा मृत्यु भयो। पीडितलाई कनपा- ६ धुरा बजारमा बाटोमा हिडिरहेको बेला माओवादीले गोली हानेका थिए।