1999-06-01 - incident - Kalikot district २०५६-०२-१८ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-01088 अभिलेखालय सि. नं.: NCA-01088

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3607
  • अ. नं.103
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:मेहलमुडि
  • वार्ड नं.:1
  • टोलको नाम:उजेलगाउ
  • पीडित विवरण
  • पीडितको नाम:कमलबहादुर शाही
  • जन्म मिति:
  • साल:2034
  • महिना:08
  • गते:09
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:माल्कोट
  • वार्ड नं.:5
  • टोल:डाडागाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
  • बाबुको नामपदमबहादुर शाही
  • आमाको नाम:भ्याकुडी शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधिका शाही र कासीपुरा शाही
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या15
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज
  • मिति 2056-08-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित स्थानमा स्थापित
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-18
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मेहलमुडि
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माल्कोट गाविस-५ निवासी माओवादी छापामार स्काउड कमाण्डर २३ वर्षीय कमलबहादुर शाहीको २०५६ जेठ १८ गते सदरमुकाम मान्माबाट गस्तीमा आएको टोलीलाई बम राख्न खोज्दा विष्फोटन भई घटना स्थलमै उनको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री