1999-05-29 - incident - Dhading district २०५६-०२-१५ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-01085 अभिलेखालय सि. नं.: NCA-01085
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6437
- अ. नं.41
- घटना भएको जिल्ला:धादिङ
- गाविस:मार्पाक
- वार्ड नं.:7
- टोलको नाम:वोराङ डी
- पीडित विवरण
- पीडितको नाम:फै लामा तमाङ
- जन्म मिति:
- साल:2006
- महिना:00
- गते:00
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:मार्पाक
- वार्ड नं.:4
- टोल:थला
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:मार्पाक
- वार्ड नं.:4
- टोल:थला
- लिङ्ग:पुरुष
- थर:तमाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपञ्चबहादुर तमाङ
- आमाको नाम:कालीमाया तमाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जुनमाया तमाङ
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-02-15
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:मार्पाक
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मार्पाक-३ च्यानडाँडा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला मार्पाक गाविस-४ घर भएका ५० वर्षीय फै लामा तामाङको घरमा प्रहरी चौकी बनाई प्रहरीहरु बसोबास गर्ने गरेकाले विमल घले लगायत १०/१२ जनाको समूहमा आएका माओवादी समूलले फै लामालाई घाँस काट्न गएको ठाउँबाट फकाउँदै ल्याएर ०५६ जेठ १५ गते वेलुका ८ वजे मार्पाक-३ च्यानडाँडा भन्ने ठाउँमा हात गोडा काटी हत्या गरेका थिए।