1999-05-29 - incident - Bardiya district २०५६-०२-१५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-01084 अभिलेखालय सि. नं.: NCA-01084

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11689
  • अ. नं.1
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:1
  • टोलको नाम:नयाँगाऊ
  • पीडित विवरण
  • पीडितको नाम:जीउलाल थारु
  • जन्म मिति:
  • साल:2015
  • महिना:02
  • गते:15
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामाश्रे थारु
  • आमाको नाम:सुन्तली थारु
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्यारी थारु , शान्ती थारु
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गुलरीया
  • मिति 2056-02-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया हात र खुट्टा सुकेको
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी खस्पताल नेपालगंज
  • उपचार मिति 2056-02-02
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नयाँगाउ १ का वर्ष ५२ का जीउलाल थारुलाइ २०५५ जेठ १५ गते ३रमै बसीरहेको बेला माओवादीको समुहले आफ्नो पार्टी बिरुद्ध सुराकी गरेको भन्दै लाठी प्रहार गरी हातखुट्टा साथै शरीरको बिभिन्न भागमा कुटपीट गरी घाइते बनाए। हाल उनको उपचार भएपनी हातखुट्टा सुकेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री