1999-05-16 - incident - Rolpa district २०५६-०२-०२ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-01047 अभिलेखालय सि. नं.: NCA-01047
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8464
- अ. नं.484
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:राक
- वार्ड नं.:0
- टोलको नाम:ताप्ला बजार
- पीडित विवरण
- पीडितको नाम:नरसिंह वली (भेरी)
- जन्म मिति:
- साल:2031
- महिना:02
- गते:04
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:राक
- वार्ड नं.:2
- टोल:गोरजले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वली
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:वाइसीएल
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामसार्की वली
- आमाको नाम:बुदी वली
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनकली वली
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय रोल्पा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-02-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:राक
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला राँक गाविस २ गोरजले का २५ वर्षीय नरसिंह वलीलाई माओवादीको आरोपमा ०५६ जेठ २ गते आफ्नो घरबाट प्रहरीले गिरफतार गरेर सोही गाउँको ताप्लाबजार लगेर यातना पछि गोली हानी हत्या गरेका थिए।