1999-05-16 - incident - Kavre district २०५६-०२-०२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-01044 अभिलेखालय सि. नं.: NCA-01044

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२४१
  • पीडितको नाम र थर:पाल्छाङ्ग लामा
  • ठेगाना:जिल्ला काभ्रेपलाञ्चोक होक्से-५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. १९२१, मिति २०५६/२/२ मा जिल्ला काभ्रेपलाञ्चाके होक्से-५ बस्ने पाल्छाङ्ग लामालाई सुरक्षाकर्मीले बेपत्ता पारेको भनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:हालसम्मको अनुसन्धानबाट निज बेपत्ता नै रहेको देि खदँा निजको अवस्था सार्वजनिकगर्नअनसुन्धान जारी राख्दै अन्तरिम राहत निजकोपरिवारको भरणपोषणको लागि स.अ.को आदेशानुसार रु. १,००,०००/- उपलब्ध गराउन २०६५/९/२८ मा नेपाल सरकारलाई सिफारिस गर्ने ठहर्छ
  • आयागेबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१२/३० को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री