1999-05-07 - incident - Rolpa district २०५६-०१-२४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-01032 अभिलेखालय सि. नं.: NCA-01032

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5208
  • अ. नं.5
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बमबहादुर कार्की
  • जन्म मिति:
  • साल:2034
  • महिना:09
  • गते:05
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:गाडाकोट
  • वार्ड नं.:8
  • टोल:मकैडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:देउराली
  • वार्ड नं.:2
  • टोल:कोलिया
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री भगवती प्रसाद गुल्म धर्तीगाउँ गाविस लिवाङ ब्यारेक रोल्पा
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयमबहादुर कार्की
  • आमाको नाम:ढिलकुमारी कार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)400000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-24
  • समय:22:40:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:घर्तीगाउँ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-२ कोलीया निवासी श्री भगवतीप्रसाद गुल्म लिवाङ ब्यारेक रोल्पामा सिपाही पदमा कार्यरत ३२ वर्षीय बमबहादुर कार्कीको २०५६ वैशाख ४ गते राती धर्तीगाउँ गाविस-२ स्थित नेपाली सेनाको सुरक्षा गुल्म श्री भगवतीप्रसाद गुल्ममा नेकपा माओवादी कार्यकर्ताहरूले ‍आक्रमण गर्दा आक्रमणमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री