1999-05-03 - incident - Salyan district २०५६-०१-२० - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01028 अभिलेखालय सि. नं.: NCA-01028

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3174
  • अ. नं.228
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:चाँदे करञ्जी
  • वार्ड नं.:3
  • टोलको नाम:खाखन
  • पीडित विवरण
  • पीडितको नाम:गणेशसिंह ठकुरी
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:17
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:8
  • टोल:एरारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:देवस्थल
  • वार्ड नं.:6
  • टोल:सल्लीवजार
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी स्क्वायड सदस्य
  • बाबुको नामधनबहादुर सिंह ठकुरी
  • आमाको नाम:ललिता सिंह ठकुरी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य स्थानीय बासिन्दा
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-20
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:चाँदे करञ्जी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला स्थाइ घर भइ देवस्थल गाविस ६ सल्लीवजार व्यापार गरेर बस्ने नेकपा मओवादीका स्क्वायड सदस्य गणेश सिंह ठकुरी २०५६ वैशाख २० गते आमनिर्वाचार विथोल्ने कार्यक्रम लिएर चाँदे गाविस ३ खारवन गएको अवस्थामा स्थानीय मतदाताहरुसंग भटभेद हुन गइ स्थानिय गाउलेहरुको ढुंगा मुडा प्रहारबाट मृत्यु भएको। मृत्यु पछि ति गाउलेहरुले खोला चिरामा फालेको अवस्थामा माओवादी कार्यकर्ताहरुले फेला पारी सतगत गरेको। हत्या भएको ३६ दिन पछि मात्र घरपरिवारलाइ थाहा दिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री