1999-05-02 - incident - Sarlahi district २०५६-०१-१९ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-01025 अभिलेखालय सि. नं.: NCA-01025

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.6894
  • अ. नं.30
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:हजरिया
  • वार्ड नं.:4
  • टोलको नाम:हजरिया
  • पीडित विवरण
  • पीडितको नाम:ओमबहादुर कार्की
  • जन्म मिति:
  • साल:2023
  • महिना:00
  • गते:00
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:राजघाट
  • वार्ड नं.:4
  • टोल:धरमपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:राजघाट
  • वार्ड नं.:4
  • टोल:धरमपुर
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर कार्की
  • आमाको नाम:नन्दमाया कार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्बिका कार्की (पोखरेल)
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय, निर्वाचन आयोग र प्रहरी कार्यालय
  • कति रकम बराबर (रु.)950000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-19
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:हजरिया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वरहथवा स्वास्थ्य चौकी
  • मिति:2056-01-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजघाट गाविस-४ धरमपुरका प्रहरी जवान ३३ वर्षीय ओमबहादुर कार्कीको ०५६ वैशाख १९ गते राती जिपमा गस्तीमा रहेको अवस्थामा बाटोमा माओवादीले एम्बुस थापी गोली प्रहार गरी हत्या गरे।मकैवारीमा लुकेर वसेका माओवादीले धरापमा पारी गाडी पछाडि रहेका पीडितलाई २ गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री