1999-05-02 - incident - Salyan district २०५६-०१-१९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01024 अभिलेखालय सि. नं.: NCA-01024

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1461
  • अ. नं.3
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:बाँफुखोला
  • वार्ड नं.:1
  • टोलको नाम:पानीढल
  • पीडित विवरण
  • पीडितको नाम:चुडामणी आले
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:वौघापोखराथोक
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आले
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरि कार्यालय मंगलबारे इलाम
  • पद:प्रहरी निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णलाल आले
  • आमाको नाम:नीरमाया आले
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जीवा आले
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)500000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:बाँफुखोला
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला स्वास्थ्य कार्यालय सल्यान
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • रानीघाट पाल्पा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वौघापोखराथोक गाविस-६ निवासी ३१ वर्षीय प्रहरी निरीक्षक चुडामणी आलेको ०५९ साल वैशाख २० गते हुने प्रथम चरणको आम निर्वाचनको लागि सुरक्षामा खटीएको वेला २०५९ वैशाख १९ गते सिमखोलाबाट मतपेटीका लिएर आएको टोलीलाई माओवादीले वाफुखोला दुर्गा सरस्वती प्राविमा विद्युतीय धरापमा विष्फोटनमा परी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री