1999-05-01 - incident - Rolpa district २०५६-०१-१८ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-01020 अभिलेखालय सि. नं.: NCA-01020

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2403
  • अ. नं.178
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गैरीगाउँ
  • वार्ड नं.:4
  • टोलको नाम:दवै
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गा प्रसाद केसी
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:15
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:गैरीगाउँ
  • वार्ड नं.:4
  • टोल:दवै
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवेगम के सि
  • आमाको नाम:वेगमति के सि
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गैरीगाउँ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गैरीगाउ गाविस ४ दुवैका १७ वर्षीय दुर्गा प्रसाद केसीलाई माओवादीको आरोपमा २०५६ वैसाख १८ गते घर नजिकै माओवादीद्बारा एम्वुसमा पारेर प्रहरीको हत्या गरेपछि घर भित्र वसेको समयमा प्रहरीले घरभित्र बाट बाहिर ल्याएर गैरीगाउँमा गोली हानि हत्या गरे। निर्वाचनमा खटीएका प्रहरीलाइ लक्षित बनाएर एम्वुसमा पारेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री