1999-05-01 - incident - Kalikot district २०५६-०१-१८ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-01019 अभिलेखालय सि. नं.: NCA-01019
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3735
- अ. नं.181
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:स्यूना
- वार्ड नं.:5
- टोलको नाम:विजैपुरी उ मा वि
- पीडित विवरण
- पीडितको नाम:उदय गिरी
- जन्म मिति:
- साल:2028
- महिना:04
- गते:14
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:सिप्खाना
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाममाओवादी जनमुक्ति सेना
- पद:सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी
- बाबुको नामजाद गिरी
- आमाको नाम:मडी गिरी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गमला गिरी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या12
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-01-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:स्यूना
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिपखाना गाविस-७ निवासी माओवादी जनमुक्ति सेनाका सदस्य २८ वर्षीय उदय गिरीको ०५६ वैशाख १८ गते स्युनामा सुरक्षाकर्मी र माओवादीबीच दोहोरो भिडन्तमा मृत्यु भयो। लास प्रहरीले नै लिएर गएको।