1999-04-30 - incident - Sindhuli district २०५६-०१-१७ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01012 अभिलेखालय सि. नं.: NCA-01012

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9989
  • अ. नं.245
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:डुडभञ्ज्याङ
  • वार्ड नं.:0
  • टोलको नाम:विर्ताटार
  • पीडित विवरण
  • पीडितको नाम:यन्त्रराज घिमिरे
  • जन्म मिति:
  • साल:2035
  • महिना:08
  • गते:24
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:17
  • टोल:जहानटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:पार्टी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामपुण्यहरि घिमिरे
  • आमाको नाम:गीता घिमिरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पटक पटक घर छाडेको वुवा पुण्यहरिलाई जेल हालिएको यातना दिइएको। हाल घरमा
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:डुडभञ्ज्याङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमा नै फालियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलामाई नपा- १७ का २१ बर्षीय सन्तोषा भन्ने यन्त्रराज घिमिरेलाई ०५६ वैशाख १७ गते डुडभन्ज्याङ गाविसको विर्ताटारमा प्रहरीले गोली हानी हत्या गरे। विद्यालयको भित्तामा निर्वाचन वहिष्कारको नारा लेख्दैगर्दा उनीलाई गोली हानीएको थियो। पीडितको लाश पोष्टमार्टम नै नगरी सोही ठाउँमा फालियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री