1999-04-29 - incident - Sindhuli district २०५६-०१-१६ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01011 अभिलेखालय सि. नं.: NCA-01011

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१९१
  • पीडितको नाम र थर:पृथ्वी बहादुर माझी
  • ठेगाना:सिन्धुली जिल्ला रानीचुरी- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला सिन्धुली रानीचुरी गाविस वडा नं.- ५ बस्ने पृथ्वीबहादुर माझीलाई मिति २०५६/१/१६ मा सुरक्षाकर्मी (नेपाल प्रहरी) ले पक्राउ गरी कब्जामा लिई मारेको भन्ने उजुरी
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:ने.क.पा. (माओवादी) मा आवद्ध भएको कारण निज पृथ्वीबहादुर माझीलाई समाती आफ्नो कब्जामा रहेको अवस्थामा मारेको पाइएकोले संलग्न दोषी सुरक्षाकर्मीको पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न र मृतकका पीडित परिवारको भरणपोषणको लागि रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६५/४/२३ को निर्णय च. नं.३२३४ संरक्षण ७३३ मिति २०६५/९/१ मा प्र.म.म.प.को कार्यालय र शान्ति तथा पुन: निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • आयागेबाट गरिएको सिफारिसको विवरण:*गृहमन्त्रालयको २०६५/९/१६ को निर्णयानसुार रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र. म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र. का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कार्यान्वयनको स्थिति:आंशिक
  • कैफियत:

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री