1999-04-26 - incident - Rukum district २०५६-०१-१३ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-01008 अभिलेखालय सि. नं.: NCA-01008

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.805
  • अ. नं.42
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:पोखरा
  • वार्ड नं.:3
  • टोलको नाम:वोजेरी पुल
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र बहादुर सिंह
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:26
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:लाटिनाथ
  • वार्ड नं.:4
  • टोल:मटेला
  • अस्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:कृष्णपुर
  • वार्ड नं.:3
  • टोल:किर्चा
  • लिङ्ग:पुरुष
  • थर:सिंह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय रुकुम
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगजबहादुर सिंह
  • आमाको नाम:निमादेवि सिंह
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बागमति देवि सिंह
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:पोखरा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बीर अस्पताल काठमाण्डौ
  • मिति:2065-01-05
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गोकुलेश्वर दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्चुला लटिनाथ गाविस-४ मटेलाका २७ वर्षीय राजेन्द्रबहादुर सिंह जिल्ला प्रहरी कार्यालय रुकुममा कार्यरत रहेका थिए। निर्वाचनमा जादै गर्दा ०५६ बैशाख ४ गते रुकुमको पोखरा गाविस ३ भन्ने ठाउँमा माओवादीले राखेको विद्युतीय धरापमा परी घाइते भएकोमा काठमाण्डौ वीर अस्पतालमा उपचारका क्रममा सोही दिन मृत्यु भएका थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री