1999-04-25 - incident - Sindhuli district २०५६-०१-१२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01005 अभिलेखालय सि. नं.: NCA-01005

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10501
  • अ. नं.167
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:नेत्रकाली
  • वार्ड नं.:5
  • टोलको नाम:कालीखोला
  • पीडित विवरण
  • पीडितको नाम:आइत सिंह घिसिङ
  • जन्म मिति:
  • साल:2026
  • महिना:05
  • गते:06
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:महेन्द्रझ्याँडी
  • वार्ड नं.:7
  • टोल:रातविच्छे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिसिङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामरामवहादुर घिसिङ
  • आमाको नाम:सोममाया घिसिङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मितुलीमाया घिसिङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:११ बर्षको १ जना मात्र पढदै पाङग्रेखोलामा
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र रेडक्रसबाट
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:नेत्रकाली
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • प्रशासनले के गर्यो थाहा भएन। प्रहरीले सोही ठाउमा गाडे।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रझ्याडी गाविस- ७ का माओवादी कार्यकर्ता ३० बर्षीय आइत सिंह घिसिङलाई ०५६ बैशाख १२ गते नेत्रकाली गाविस- ५ स्थित कालीखोलाको एक गोठमा बसेको अवस्थामा प्रहरीले गोठ घेराहाली हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री