1999-04-25 - incident - Sindhuli district २०५६-०१-१२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01004 अभिलेखालय सि. नं.: NCA-01004

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10696
  • अ. नं.1
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:वासेश्वर
  • वार्ड नं.:0
  • टोलको नाम:सुँगुरे
  • पीडित विवरण
  • पीडितको नाम:सम्शेर बहादुर विश्वकर्मा
  • जन्म मिति:
  • साल:2021
  • महिना:07
  • गते:15
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:तीनकन्या
  • वार्ड नं.:9
  • टोल:कराते
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णवहादुर सापकोटा वि क
  • आमाको नाम:सुकुमाया सापकोटा वि क
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिलकुमारी वि क सापकोटा
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • १। २ दिनको लागी वरपर मात्रै गएको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:वासेश्वर
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइतिनकन्या गाविस ९ किरातेका ३५ बर्षिय सम्शेरबहादुर विश्वकर्मालाई ०५६ बैशाख १२ गते आफ्नै घरबाट प्रहरीले माओवादीलाई हतियार बनाएर बेचेको आरोपमा गिरफ्तार गरेकोमा हालसम्म स्थिती अज्ञात रहेको छ। बासेश्वर गाविसको सुगुरेसम्म पुर्याएको जानकारी पाएको त्यसपछि नदेखिएको पीडित पक्षले जनायो। पीडितको हत्या भएको आशंका गरिए तापनि हालसम्म लाश प्राप्त भएको छैन। काज कृया गरेका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री