1999-04-25 - incident - Sindhuli district २०५६-०१-१२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01003 अभिलेखालय सि. नं.: NCA-01003

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10701
  • अ. नं.2
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:वासेश्वर
  • वार्ड नं.:0
  • टोलको नाम:सुँगुरे
  • पीडित विवरण
  • पीडितको नाम:डिल्ली बहादुर सापकोटा बिक
  • जन्म मिति:
  • साल:2026
  • महिना:10
  • गते:10
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:तीनकन्या
  • वार्ड नं.:9
  • टोल:किराते
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखम्बा सिंह कामी सापकोटा
  • आमाको नाम:ज्योतीमाया कामी सापकोटा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुन्तली वि क अर्को विवाह गरेको।
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • २ महिना घर छाडेको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:वासेश्वर
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइतिनकन्या गाविस ९ किरातेका ३० वर्षीय डिल्ली वहादुर विश्वकर्मालाई ०५६ बैशाख १२ गते आफ्नै घरबाट माओवादीलाई बन्दुक बनाएर दिएको आरोपमा दंगा प्रहरीले गिरफ्तार गरेकोमा हालसम्म स्थिती अज्ञात रहेको छ। (पिडितहरु २ जना सम्शेर विक सहित) लाई बाशेश्वर गाविसको सुगुरेसम्म पुर्याएको जानकारी पाएको त्यस पछिको अवस्था जानकारीमा नआएको परिवारिक श्रोतले जानकारी दिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री