1999-04-17 - incident - Bardiya district २०५६-०१-०४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-00992 अभिलेखालय सि. नं.: NCA-00992

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8788
  • अ. नं.322
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:3
  • टोलको नाम:धोविया
  • पीडित विवरण
  • पीडितको नाम:ढाकाराम पाठक
  • जन्म मिति:
  • साल:2013
  • महिना:05
  • गते:00
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:वसपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाठक
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:डिसिएम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डीसिएम
  • बाबुको नामस्व पेओनारायण पाठक
  • आमाको नाम:स्व भुनादेवी पाठक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खेनुमाया पाठक
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा छोरी १८ वर्षभन्दा माथि छन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बैजापुर ३ बाँके बाट कोहलपुर ३
  • मिति 2056-03-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना हुदा बैजापुर गाविस-३ मा पीडितका परिवार बसोबास गर्दथे हाल विस्थापित भई आएको कोहलपुरमा घरबास बनाई बसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-04
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोहलपुर गाविस-३ का माओवादी कार्यकर्ता ४३ वर्षीय ढाकाराम पाठकलाई ०५६ वैशाख ४ गते पार्टीको कामको सिलसिलामा बर्दिया जिल्लामा रहेको समयमा इलाका प्रहरी कार्यालय जयनगर मगरागाडीका प्रहरीले बर्दिया जिल्ला मगरागाडी गाविस-३ धोवियाबाट गिरफ्तार गरी कुटेर हत्या गरे। लास पीडित परिवारलाई दिइएन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री