1999-04-15 - incident - Jajarkot district २०५६-०१-०२ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00991 अभिलेखालय सि. नं.: NCA-00991

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.5875
  • अ. नं.181
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:पजारु
  • वार्ड नं.:1
  • टोलको नाम:स्याङ्ग्रि
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर चलाउने
  • जन्म मिति:
  • साल:2032
  • महिना:08
  • गते:25
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:पजारु
  • वार्ड नं.:1
  • टोल:स्याङ्ग्रि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चलाउने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी कार्यकर्ता
  • बाबुको नामरतन चलाउने
  • आमाको नाम:दुर्गा चलाउने
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-01-02
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:पजारु
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला पदारु गाविस- १ का माओवादी कार्यकर्ता २४ वर्षीय बल बहादुर चलाउनेको ०५६ वैशाख २ गते सोही ठाउँ स्थित एक स्थानिय गाँउलेको घरमा माओवादीले छोडेर गएको बम बिष्फोटन हुँदा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री