1999-04-08 - incident - Banke district २०५५-१२-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-00969 अभिलेखालय सि. नं.: NCA-00969

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10594
  • अ. नं.41
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोलको नाम:निवुवा
  • पीडित विवरण
  • पीडितको नाम:जगवीर पुन
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोल:निवुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममोतिलाल पुन
  • आमाको नाम:स्व देवी पुन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दकली पुन हाल दोस्रो विवाह गरेकी।
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-12-25
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2055-12-27
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा बस्ने प्रहरी
  • पद
  • थाहा भएन।
  • कार्यालय
  • इलाका प्रहरी कार्यालय कोहलपुर
  • उनको भनाइकोहलपुर गाविस-४ का २७ वर्षीय जगवीर पुनलाई माओवादी भएको आरोपमा ०५५ चैत २५ गते इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर गाविस-४ निवुवा गाँउस्थित बसन्त पुरीको घरबाट गिरफ्तार गरी बेपत्ता पारे। प्रहरीले उनीसँग गिरफ्तार गरेका सोही ठाँउका १५ वर्षीय प्रेमबहादुर विकलाई पनि बेपत्ता पारे। पीडित पक्ष इलाका प्रहरी कार्यालय कोहलपुरमा ०५५ चैत २७ गते सोध्न जादा गेटमा बस्ने प्रहरीले कार्यालय भित्र जान दिएनन। उनले जगविर यहाँ छैनन् भने।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री