1999-04-06 - incident - Sindhuli district २०५५-१२-२३ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00964 अभिलेखालय सि. नं.: NCA-00964

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10677
  • अ. नं.208
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:क्यानेश्वर
  • वार्ड नं.:2
  • टोलको नाम:छ्याङ छ्याङ मा
  • पीडित विवरण
  • पीडितको नाम:साइलीमाया बल
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:22
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:क्यानेश्वर
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:वल
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामसूर्यमान मोक्तान
  • आमाको नाम:कान्छीमाया मोक्तान
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दावा दोर्जे बल
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-12-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:क्यानेश्वर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमा नै प्रहरीले फालेको र पछि गाउलेको सहयोगमा शदगत गरेको। ।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):क्यानेश्वर गाविस- २ की २६ वर्षीया साइलीमाया बललाई ०५५ चैत २३ गते सोही गाविसमा माओवादीले गोली हानी हत्या गरेको थियो। पीडितको लास माओवादीले हत्या गरेको ठाउँमा छाडेकोमा गाउँलेको सहयोगमा परिवारले सदगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री