1999-03-20 - incident - Sindhuli district २०५५-१२-०६ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00929 अभिलेखालय सि. नं.: NCA-00929

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6754
  • अ. नं.69
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:शीरथौली
  • वार्ड नं.:9
  • टोलको नाम:घारीथुम्सी
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर विक (शिशिर)
  • जन्म मिति:
  • साल:2027
  • महिना:01
  • गते:23
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:टाँडी
  • वार्ड नं.:3
  • टोल:मधुवनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:टाँडी
  • वार्ड नं.:3
  • टोल:मधुवनी
  • लिङ्ग:पुरुष
  • थर:विस्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, दलित मुक्ति मोर्चाको जिल्ला अध्यक्ष
  • बाबुको नामभैरवबहादुर विक
  • आमाको नाम:पदममाया विक
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रकुमारी विक अन्तै विवाह गरी गएको।
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • जहिले जहिले सुरक्षाकर्मी गाउँमा आउछन हामी सबै परिवारलाई कुटपीट गरेर जान्छन धेरै कुटाई खाएर बसेको तर घर नछोडेको। अहिलेसम्म कुटाइको असर बाँकी रहेको छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-12-06
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:शीरथौली
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लाश प्रहरीले नै लगे के गरे जानकारी भएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टाडी गाविस- ३ निवासी लालबहादुर विश्वकर्मालाई सिर्थौली गाविस- ९ धानीथुम्सीमा एक घरमा सेल्टर लिएर बसेको बेला प्रहरीले घर घेरा हाली ०५५ चैत ६ गते गोली हानी हत्या गरे। यस घटनामा ५ जानाको सामूहिक हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री