1999-03-19 - incident - Kavre district २०५५-१२-०५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-00925 अभिलेखालय सि. नं.: NCA-00925
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6554
- अ. नं.56
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:अनैकोट
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:निर्मला देवकोटा (प्रतिमा)
- जन्म मिति:
- साल:2040
- महिना:02
- गते:28
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:अमले
- वार्ड नं.:3
- टोल:सिम्लेखोला
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:अमले
- वार्ड नं.:3
- टोल:सिम्लेखोला
- लिङ्ग:महिला
- थर:देवकोटा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी आवद्ध साँस्कृतिक टोलीको कलाकार
- बाबुको नामकमलप्रसाद देवकोटा
- आमाको नाम:सीता देवकोटा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- सुरक्षा निकायले पटक पटक गरेको कुटपिट घर तोडफोड खान तलासी धरपकडको कारण माओवादी पार्टीमै काम गर्न गएको। शान्ति सम्झौता पछि गएको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-12-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:अनैकोट
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जानकारी हुन सकेन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमले गाविस- ३ सिम्लेखोला निवासी १६ वर्षीया निर्मला देवकोटालाई ०५५ चैत ५ गते दिउँसो काभ्रे जिल्लाको अनेकोट गाविस- १ स्थित एक घरमा बसिरहेको अवस्थामा प्रहरीले घर घेराउ गरी गोली हानी हत्या गरे यस घटनामा उनी सहित ७ जना कलाकारहरुको सामूहिक हत्या गरेका थिए।