1999-03-19 - incident - Kavre district २०५५-१२-०५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00922 अभिलेखालय सि. नं.: NCA-00922

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4492
  • अ. नं.10
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:अनैकोट
  • वार्ड नं.:1
  • टोलको नाम:दाहाल गाउ
  • पीडित विवरण
  • पीडितको नाम:चिनिमाया तामाङ
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:07
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:होक्सेवजार
  • वार्ड नं.:5
  • टोल:भँगेरी टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:होक्सेवजार
  • वार्ड नं.:5
  • टोल:भँगेरी टोल
  • लिङ्ग:महिला
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामस्व. शम्सेर तामाङ
  • आमाको नाम:राम्रीमाया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-12-05
  • समय:14:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:अनैकोट
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):होक्सेबजार गाविवस ५ निवासी माओवादी कार्यकर्ता माओवादी कार्यकर्ता चिनिमायाँ तामाङलगायत सात जनाको ०५५ चैत्र ५ गते दिउँसो अनैकोट गाविस १ स्थित अर्जून दाहालको घरमा सेल्टर मागेर वसिरहेका अवस्थामा प्रहरीले गोली प्रहार गरि हत्या गरे। अघिल्लो दिन ज्याम्दीमा राखिएको प्रशिक्षणमा विभिन्न समूहमा विभाजन भई ९ जना कलाकार उक्त घरमा आई वसेका थिए। घटनास्थलबाट प्रहरीले केही हतियार वरामद गर्‍यो। यस घटनालाई लिएर जिल्लाका राजनीतिक पार्टीहरूमा सुराकी गरेको आरोप प्रत्यारोप चल्यो। अनैकोटमा आफ्ना सात जना कलाकारहरूको सामुहिक हत्या भएको विरोधमा माओवादीले चैत्र ५ गतेलाई प्रतिरोध दिवशका रुपमा मनाउदैँ आएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री