1999-03-13 - incident - Salyan district २०५५-११-२९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00916 अभिलेखालय सि. नं.: NCA-00916

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.3184
  • अ. नं.238
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:5
  • टोलको नाम:कुयाँझोल कालालेख
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञान प्रकाश नेपाली
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:15
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कजेरी
  • वार्ड नं.:3
  • टोल:कजेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:चाँदे करञ्जी
  • वार्ड नं.:6
  • टोल:गुइदे
  • लिङ्ग:पुरुष
  • थर:वादी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामकालिका निमावि कजेरी ३ सल्यान
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलाल बहादुर बादी
  • आमाको नाम:टीकी वादी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र रेडक्रस सोसाइटी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • चाँदे गाविस ६ गुइदे
  • मिति 2058-07-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित भएर गएकै ठाउमा घर बनाइ बसोबास गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-29
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:इ प्र का श्रीनगर भिउसन वादी
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2055-12-02
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2055-12-04
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • इ प्र का श्रीनगर
  • उनको भनाइयहा छैन खलंगा जिप्रकामा लगि सक्यो खलंगा जाउँ यहाँ नआउ भनेर इप्रकामा भनेको र खलंगा जिप्रका जादा यहा छैन भनेर फर्काइदिएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज