1999-03-08 - incident - Banke district २०५५-११-२४ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-00888 अभिलेखालय सि. नं.: NCA-00888
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5284
- अ. नं.332
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:0
- टोलको नाम:नेपालगंज
- पीडित विवरण
- पीडितको नाम:सीतालाल थारु
- जन्म मिति:
- साल:2042
- महिना:00
- गते:00
- उमेर:13
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:पाताभार
- वार्ड नं.:7
- टोल:सर्खोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगंगाराम थारु
- आमाको नाम:फिरिया थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-11-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास पाउन सकिएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पाताभार गाविस-७ सर्खोलका २३ वर्षीय सिताराम भन्ने सितालाल थारुलाई २०५५ फागुन २४ जिल्लाको नेपालगंजमा रिक्सा चलाउन गएको र डेरा घरमा सुतिरहेको अवस्थामा प्रहरीले कव्जामा लिई कुटपिट गरी हत्या गरे। उनीसंगको उनको साथीलाई पनि कुटपिट गरे र मरेको विश्वास लिएर गाडीमा हालि राप्ती नदीमा फाले। पीडित परिवारका अनुसार सितालालका साथी मोतिपुर गाविस बाँसगढी घर भएकाले नदीमा फालेपछि पानीमा दुबेर लुकेर बाँच्न सफल भएको र घटना पारे पीडित परिवारलाई जानकारी गराएका थिए। सितालालको लास भने नदीले बगाएको थियो।