1999-03-04 - incident - Dang district २०५५-११-२० - घटना - दाङ जिल्ला

Archive ref no: NCA-00881 अभिलेखालय सि. नं.: NCA-00881

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1073
  • अ. नं.84
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:शान्तिनगर
  • वार्ड नं.:3
  • टोलको नाम:चिराघाट
  • पीडित विवरण
  • पीडितको नाम:करसिंह धामी
  • जन्म मिति:
  • साल:2025
  • महिना:01
  • गते:30
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:शंकरपुर
  • वार्ड नं.:3
  • टोल:पस्ति
  • अस्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:बेलौरी
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी,चिराघाट,दाङ
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रेमसिंह धामी
  • आमाको नाम:बेशरीदेवी धामी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मानमतिदेवी धामी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:शान्तिनगर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कंचनपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंकरपुर गाविस-३ पस्तिका ३० वर्षीष करसिंह धामी प्रहरी चौकी चिराघाट दाङमा कार्यरत रहेको अवस्थामा २०५५ फागुन २० गते माओवादीहरुले गरेको चौकी आक्रमणका क्रममा दोहोरो भिडन्तमा परि उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री