1999-03-03 - incident - Dang district २०५५-११-१९ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-00875 अभिलेखालय सि. नं.: NCA-00875
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5502
- अ. नं.377
- घटना भएको जिल्ला:दाङ
- गाविस:शान्तिनगर
- वार्ड नं.:8
- टोलको नाम:चिरियाघाट
- पीडित विवरण
- पीडितको नाम:रमैयालाल थारु
- जन्म मिति:
- साल:2026
- महिना:00
- गते:00
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:सानोश्री
- वार्ड नं.:6
- टोल:कुसुम्मावजार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी चौकी दाङ
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखुशिराम थारु
- आमाको नाम:फुलभरीया थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ललदैया थारु
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-11-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:शान्तिनगर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:घोराही अस्पताल
- मिति:2055-11-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बबइ नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वगनाहा गाविस-८ बाहुनपुरका रमैयाला थारुलाई ०५५ फागुन १९ गते दाङ जिल्लाको शान्तिनगर गाविस-८ चिरियाघाटमा प्रहरी चौकीमा माओवादीको सशस्त्र समूहले आक्रमण गरेपछि दोहोरो भिडन्तमा परी मृत्यु भयो। उनी घटना हुदा खान्द्रे प्रहरी चौकीमा दरवन्दी भई प्रहरी चौकी चिराघाटमा रही ड्यूटीमा रहेका थिए।