1999-02-27 - incident - Kavre district २०५५-११-१५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00868 अभिलेखालय सि. नं.: NCA-00868

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4409
  • अ. नं.5
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ढुङखर्क
  • वार्ड नं.:6
  • टोलको नाम:चोरण्डेडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:भीमप्रसाद तिमल्सिना
  • जन्म मिति:
  • साल:1995
  • महिना:11
  • गते:05
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ढुङखर्क
  • वार्ड नं.:8
  • टोल:टपल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ढुङखर्क
  • वार्ड नं.:7
  • टोल:पाट्‍नेखोला
  • लिङ्ग:पुरुष
  • थर:तिमल्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामगाविसमा निर्वाचित
  • पद:पूर्व अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, समर्थक
  • बाबुको नामअनिरुद्ध तिमल्सिना
  • आमाको नाम:टिकामाइ तिमल्सिना
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्बिका, चुडाकुमारी र शारदा
  • छोराको संख्या:4
  • छोरीको संख्या:7
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)50000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ढुंखर्कबाट बानेश्वर काठमाडौं
  • मिति 2059-06-25
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • माओवादीले छोराहरूलार्इ पनि मार्न भनी आएपछि भागेर छोराहरू काठमाडौंमा बस्ने गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-15
  • समय:00:02:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ढुङखर्क
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बीर अस्पताल काठमाडौ
  • मिति:2055-11-16
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढुंखर्क गाविस ७ पाट्नेखोला निवासी पूर्व गाविस अध्यक्ष भीमप्रसाद तिमल्सिनाको ०५५ फागुन १५ गते वेलुकी ९:३० वजे माओवादीहरूले घरबाटै अपहरण गरी चोडण्डेडाँडामा लगेर काटी मारेर फ्यालेको अवस्थामा भोलिपल्ट बिहान ३ वजे प्रहरीले खोजतलास गर्दै जाँदा लास फेला पार्यो। मृतकको टाउको, हात र शरिरका अन्य भागमा दर्जनौ चोटपटक देखिन्थे। परिवारका अनुसार अपहरणकारीले २ घण्टापछि सकुशल फिर्ता गरीदिने शर्तमा घरबाट खाना खादाँखादैको अवस्थाबाट लगेका थिए। मृतक स्थानिय समाजसेवी थिए। भीमप्रसादलाई मार्नका लागि माओवादीले फागुन १२ गतेदेखी नै खोजतलास गरेको स्थानियले बताए। माओवादीले उनी शोषक भएकाले हत्या गरेको उल्लेख गर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री