1999-02-26 - incident - Kavre district २०५५-११-१४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-00866 अभिलेखालय सि. नं.: NCA-00866
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9616
- अ. नं.183
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खार्पाचोक
- वार्ड नं.:3
- टोलको नाम:गुङटोल
- पीडित विवरण
- पीडितको नाम:पेमाछिरिङ लामा
- जन्म मिति:
- साल:2017
- महिना:02
- गते:15
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खार्पाचोक
- वार्ड नं.:3
- टोल:गुङटोल
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खार्पाचोक
- वार्ड नं.:3
- टोल:गुङटोल
- लिङ्ग:पुरुष
- थर:लामा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामसर्वसाधारण
- पद:सर्वसाधारण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामसत्यमान लामा (पोते)
- आमाको नाम:माइली लमिनी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-11-14
- समय:00:07:30 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खार्पाचोक
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खार्पाचोक गाविस-३ बस्ने पेमा छिरिङ लामाको २०५५ फागुन १४ गते साँझ माओवादीहरूले घरमा आइ गोली हानी हत्या गरे। मृतक परिवारका साथमा घरमा वसिरहेको अवस्थामा २०/२५ जना माओवादी आइ गोलीद्वारा घाइते बनाएकोमा उपचारको लागि अस्पताल ल्याँउदै गर्दा भकुण्डेवेशीमा आएपछि मृत्यु भयो।