1999-02-23 - incident - Salyan district २०५५-११-११ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00864 अभिलेखालय सि. नं.: NCA-00864

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2981
  • अ. नं.158
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:बडागाउँ
  • वार्ड नं.:7
  • टोलको नाम:मेलटाकुरा विद्यालयको प्रांगन
  • पीडित विवरण
  • पीडितको नाम:हरिसिंह नेपाली
  • जन्म मिति:
  • साल:2009
  • महिना:08
  • गते:02
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:बडागाउँ
  • वार्ड नं.:7
  • टोल:मेलटाकुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामवडागाउँ गाविस नेकपा एमाले
  • पद:उपाध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले उपाध्यक्ष
  • बाबुको नामरते नेपाली
  • आमाको नाम:कालिका नेपाली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्पती नेपाली
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-11
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:बडागाउँ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बडागाउ गाविस १ त्रिवेणी घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बडागाउ गाविस-१ मेलटाकुरा निवासी नेकपा एमालेबाट निर्वाचित गाविस उपाध्यक्ष तथा नेकपा एमाले इलाका कमिटी सदस्य ४६ वर्षीय हरिसिंह नेपालीलाई गाविसमा प्रहरी चौकी राखी आफ्ना पार्टीका कार्यकर्ताहरुको मृत्यु गराएको आरोपमा २०५५ फागुन ११ गते राति सोही गाविस-५ शेरागाउँ निवासी नेकपा माओवादीका गाविस इन्चार्ज नवीन भडेलको निर्देशन आएको माओवादी कार्यकर्ताहरुको टोलीले उनकै घरबाट अपहरण गरि नजिकै रहेको विद्यालय प्रांगणमा लगी हत्या गरी फालेको अवस्थामा भोलिपल्ट फेला परेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री