1999-02-18 - incident - Sindhuli district २०५५-११-०६ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00849 अभिलेखालय सि. नं.: NCA-00849

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10359
  • अ. नं.145
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:भद्रकाली
  • वार्ड नं.:6
  • टोलको नाम:गोग्दल
  • पीडित विवरण
  • पीडितको नाम:पदम बहादुर विश्वकर्मा
  • जन्म मिति:
  • साल:2023
  • महिना:06
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:1
  • टोल:कालटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामज्ञानबहादुर सापकोटा वि क
  • आमाको नाम:मंगलीमाया सापकोटा विक
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्णमाया विक
  • छोराको संख्या:0
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:भद्रकाली
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सोही ठाउको जंगलमा लगी प्रहरीले ढुङगाले छोपी दिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भद्रकाली गाविस- ६ गोग्दलका ३२ वर्षीय पदम वहादुर विश्वकर्मालाई ०५५ फागुन ६ गते दिउँसो आफ्नै वारीमा हलो जोतिरहेको बेला दंगा प्रहरीले गोली हानी हत्या गरे। लाश पोष्टमार्टम नगरी प्रहरीले जंगलमा लगी ढुंगाले छोपी दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री