1999-02-18 - incident - Sindhuli district २०५५-११-०६ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00850 अभिलेखालय सि. नं.: NCA-00850

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9976
  • अ. नं.130
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:भद्रकाली
  • वार्ड नं.:6
  • टोलको नाम:गोकदल
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर सापकोटा विश्वकर्मा
  • जन्म मिति:
  • साल:2021
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:2
  • टोल:आलदमार
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:2
  • टोल:आलदमार
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले साधारण कार्यकर्ता
  • बाबुको नामज्ञानबहादुर विश्वकर्मा
  • आमाको नाम:मंगलीमाया विश्वकर्मा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मछिन्द्रमाया सापकोटा विश्वकर्मा
  • छोराको संख्या:0
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सिन्धुली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-06
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:भद्रकाली
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2055-11-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भद्रकाली गाविसमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):परवानीपुर गाविस-२ का ३४ वर्षीय पदमबहादुर सापकोटा विश्वकर्मालाई ०५५ फागुन ६ गते दिउँसो सिन्धुली जिल्ला भद्रकाली गाविस-६ गोकदलमा लाङ्दीखोलाबाट ढुङ्गाको जाँतो बनाएर बोकी घरतर्फ जाँदै गर्दा सर्च अभियानमा हिँडेका सुरक्षाकर्मीले गोली हानी हत्या गरे। सेनाको जत्था देखेर भाग्दै गर्दा माओवादीको आशंकामा सेनाले गोली प्रहार गरेको थियो। पीडित एमालेका कार्यकर्ता तथा सर्वसाधारण कृषक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री