1999-02-16 - incident - Kavre district २०५५-११-०४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00844 अभिलेखालय सि. नं.: NCA-00844

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9676
  • अ. नं.197
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वाल्टिङ
  • वार्ड नं.:3
  • टोलको नाम:डाँडाखर्क लेक
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार मल्ल
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:17
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वाल्टिङ
  • वार्ड नं.:3
  • टोल:डाँडाखर्क लेक
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वाल्टिङ
  • वार्ड नं.:3
  • टोल:डाँडाखर्क लेक
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली कांग्रेस
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नामझप्पडबहादुर मल्ल
  • आमाको नाम:बालकुमारी मल्ल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिठे मल्ल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-04
  • समय:00:21:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वाल्टिङ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:2055-11-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाल्टिङ गाविस-३ निवासी राजकुमार मल्लको २०५५ फागुन ४ गते आफ्नै गोठमा भैसी दोइरहेको अवस्थामा ५ जना माओवादी आइ गोली प्रहार गरी हत्या गरे। मृतकलाई त्यसअघि माओवादीहरूले अपहरण गरी लगेकोमा उनी भागेर घरमा आइ बसेका थिए। मृतक नेपाली काग्रेसका स्थानिय सक्रिय कार्यकर्ता थिए। मल्लका सरस्वती प्राविमा पढ्ने १२ वर्षीय छोरी सृजना मल्ल र ११ वर्षी शर्मिला मल्ल २०६० कार्तिक २८ गतेदेखि हराइन्। उनको आमा मिठेको मानसिक सन्तुलन गुमेका कारण खाना पकाएर खुवाउने र हेरचाह गर्ने मानिस नहुँदा उनीहरू हराएका थिए। पछि खोजी गर्दा उनीहरू जंगलमा भौतारिरहेको अवस्थामा फेला परे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री