1999-02-02 - incident - Dhanusha district २०५५-१०-१९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-00814 अभिलेखालय सि. नं.: NCA-00814

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11403
  • अ. नं.181
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:1
  • टोलको नाम:टेना
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र साह
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:2
  • टोल:चिरैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले
  • बाबुको नामरामसुख साह
  • आमाको नाम:रामसखी देवी साह
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुलारीदेवी साह
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सिराहा जिल्ला चिकना टोल। घटनाको एक महिना पछि
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६३ मंसिर पछि
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-19
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2055-10-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बालावाखर गाविसमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बालावाखर गाविस-२ निवासी एमाले कार्यकर्ता ३७ बर्षीय रामचन्द्र साहलाई ०५५ माघ १९ गते माओवादी समर्थितले बालवाखर गाविस-१ मा खुकुरी र बन्चरो प्रहार गरी हत्या गरे। सिराहा जिल्ला चिकला बजारबाट घर बनाउने काठ किनेर ल्याउदै गर्दा १०।१२ जनाको समूहले सांघतिक आक्रमण गरी सख्त घाइते बनाए। उपचारको लागी ल्याउदै गर्दा सत्तोखर गविसको मठ्ठिहन बजारमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री