1999-02-01 - incident - Jajarkot district २०५५-१०-१८ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-00812 अभिलेखालय सि. नं.: NCA-00812
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5714
- अ. नं.223
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:अर्छानी
- वार्ड नं.:7
- टोलको नाम:अर्छानी
- पीडित विवरण
- पीडितको नाम:तेजबहादुर शाही
- जन्म मिति:
- साल:2031
- महिना:03
- गते:11
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:अर्छानी
- वार्ड नं.:7
- टोल:अर्छानी
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:अर्छानी
- वार्ड नं.:7
- टोल:अर्छानी
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेपाली काँग्रेस
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सक्रिय सदस्य
- बाबुको नामकर्णबहादुर शाही
- आमाको नाम:मनसरा शाही
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जलधरा शाही
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-10-18
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:अर्छानी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला अर्छानी गाविस ७ बस्ने ३१ वर्षिय नेपाली काँग्रेसका कार्यकर्ता तेजबहादुर शाहीको २०५५ माघ १८ गते विहान ७ बजे तिर घरबाट बोलाएर लगि घरनजिकै बारीमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन। पीडितलाई द्वन्दको समयमा माओवादी पाटीको निर्देशन पालना नगरेको र पाटी विरुद्ध सुराकी गरेको आरोपमा हत्या गरेका थिए।