1999-01-31 - incident - Dolpa district २०५५-१०-१७ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-00804 अभिलेखालय सि. नं.: NCA-00804
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.361
- अ. नं.128
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:ल्हाँ
- वार्ड नं.:4
- टोलको नाम:चिप्लेभिड
- पीडित विवरण
- पीडितको नाम:लोकबहादुर गुरुङ
- जन्म मिति:
- साल:2027
- महिना:01
- गते:01
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नौवस्ता
- वार्ड नं.:2
- टोल:मकैवारी
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोल:दुरसंचार
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय, करपघाट
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदल ब गुरुङ
- आमाको नाम:गंगा गुरुङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नीमा गुरुङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)500000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-10-17
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:ल्हाँ
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2055-10-19
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नौवस्ता बांके
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-३ घरभई इलाका प्रहरी कार्यालय करपघाटमा कार्यरत २८ वर्षीय प्रहरी जवान लोकबहादुरको ०५५ माघ १७ गते गुरुङ डोल्पा ल्हाँ गाविस-४ चिप्लेभिडमा माओवादीद्वारा विछ्याइएको विस्फोटक पदार्थमा परी मृत्यु भयो। यस घटनापछि लोकबहादुरको शाही नेपाली सेनामा कार्यरत दाजु दलबहादुर गुरुङ्ग र नेपाल प्रहरीमा कार्यरत भाइ शेरबहादुरले माओवादीले जागिर छोड्ने धम्की दिएपछि दुवै जनाले जागिर छोडेका थिए।