1999-01-29 - incident - Kavre district २०५५-१०-१५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-00801 अभिलेखालय सि. नं.: NCA-00801
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9284
- अ. नं.118
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:दोलालघाट
- वार्ड नं.:3
- टोलको नाम:नदिको किनार
- पीडित विवरण
- पीडितको नाम:गंगावहादुर तामाङ
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पात्लेखेत
- वार्ड नं.:8
- टोल:कल्छे
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पात्लेखेत
- वार्ड नं.:8
- टोल:कल्छे
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामशेरवहादुर तामाङ
- आमाको नाम:चन्द्रकुमारी तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-10-15
- समय:00:11:15 AM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:दोलालघाट
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- परिवारले लास नै नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पात्लेखेत गाविस ८ निवासी गंगाबहादुर लामाको ०५५ मंसिर १७ गते करिव ११:१५ बजे काठमाडौबाट धुलिखेलतफ आउँदै गर्दा प्रहरीले गाडीबाटै गिरफ्तार गरी वेपत्ता पारेकोमा उनको मृत्यु भएको जानकारी माओवादी प्रकाशनमा दिइयो। लामा केहीसमय अगाडि माओवादी जनयुद्धमा सरिक भएको र त्यहाँबाट भागेर काठमाडौमा आई ट्याम्पु चलाएर बस्थे। बसका सहयात्री कृष्णवहादुर लामा भने ना.अ.ख ५४७७ बसको ६ नम्बर सिटबाट गिरफ्तार गरेको दावी गर्दै गिरफ्तार गर्ने प्रहरीहरू पनि आफुले चिनेको बताँउछन्।