1999-01-28 - incident - Jajarkot district २०५५-१०-१४ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-00796 अभिलेखालय सि. नं.: NCA-00796
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5130
- अ. नं.80
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:4
- टोलको नाम:सुकोट
- पीडित विवरण
- पीडितको नाम:मनसरा खड्का
- जन्म मिति:
- साल:2025
- महिना:08
- गते:13
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- टोल:रिम्ना
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सेना
- बाबुको नामभिमे वुढा
- आमाको नाम:पानसरी वुढा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कुन्त बहादुर खड्का
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-10-14
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलंगा गाविस-८ रिम्नाकि माओवादी कार्यकर्ता ३० वर्षीया मनसरा खड्कालाई ०५५ माघ १४ गते विहान सक्ला इलाका प्रहरी चौकीबाट खटीएको प्रहरीको गस्ती टोलीले सक्ला गाविस- ४ सवाकोटबाट विहान ८ बजे माओवादी आरोपमा गिरफ्तार गरि सोही ठाउँको जंगलमा गोली हानी हत्या गरे।