1999-01-27 - incident - Bardiya district २०५५-१०-१३ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-00794 अभिलेखालय सि. नं.: NCA-00794

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7603
  • अ. नं.469
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:1
  • टोलको नाम:बदालपुर
  • पीडित विवरण
  • पीडितको नाम:शारदा थारु
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:1
  • टोल:बदालपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामरामचरण थारु
  • आमाको नाम:पार्वती थारु
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सितरानी थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या22
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • टेहरी गढवाल भारत
  • मिति 2055-08-25
  • पुनस्थापित भएको भए मिति2056-04-20
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सामान्य
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पिडित परिवारले आफैले गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया बदालपुर १ बदालपुर बर्ष २२ का शारदा थारुलाई २०५६ माघ १३ गते राजापुरबाट गएका प्रहरीको टोलिले राती घर घेरा हालि घरबाट निकाली घरकै आँगनमा गोली हानि हत्या गरेका थिए। मृतक माओवादी सेनामा आवद्ध थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री