1999-01-26 - incident - Sindhuli district २०५५-१०-१२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00791 अभिलेखालय सि. नं.: NCA-00791

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3195
  • अ. नं.34
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:2
  • टोलको नाम:धुरा वजार
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मणप्रसाद देवकोटा
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:खैरमारा
  • वार्ड नं.:2
  • टोल:पोखरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:खैरमारा
  • वार्ड नं.:2
  • टोल:पोखरी
  • लिङ्ग:पुरुष
  • थर:देवकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, कार्यकर्ता
  • बाबुको नामइन्द्रलाल देवकोटा
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टहलकुमारी थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक छोरा सशस्त्र प्रहरीमा जवान
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खयरमार गाविस-२ निवासी ३५ वर्षीय लक्ष्मणप्रसाद देवकोटा ०५५ माघ १२ गते सिन्धुली गढीस्थित ससुरालीबाट फर्कदै गर्दा सादा पोसाकका ३ जना नेपाली सेनाले हाम्रो खयरमारा पठाउने चिठी छ लगि दिनुस चिठि लिन एक छिन हामी सित जाऔं भन्दै लगेकोमा फर्केनन्। उनको मृत्यु भइसकेको ठहर गर्दै परिवार जनले मृत्यु दर्ता गराइ एक लाख क्षतिपूर्ती समेत बुझेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री