1999-01-25 - incident - Gorkha district २०५५-१०-११ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-00790 अभिलेखालय सि. नं.: NCA-00790
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7516
- अ. नं.300
- घटना भएको जिल्ला:गोरखा
- गाविस:केरावारी
- वार्ड नं.:5
- टोलको नाम:केरावारी
- पीडित विवरण
- पीडितको नाम:पुष्पराज रेग्मी
- जन्म मिति:
- साल:2018
- महिना:03
- गते:09
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:केरावारी
- वार्ड नं.:5
- टोल:केरावारी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रेग्मी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामकेरावारी गाविसको कार्यालय
- पद:सचिव
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनखुलेको
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रीनाकुमारी रेग्मी र पुड्कीमाया रेग्मी
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- गोरखा बजार
- मिति 2056-04-25
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- गोरखा बजारमा डेरा गरेर बसिरहेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-10-11
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:केरावारी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
- मिति:2055-10-12
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरावारी गाविस-५ घर भई सोही गाविसका सचिव ३५ वर्षीय पुष्पराज रेग्मीलाई सुराकी गरेको आरोपमा ०५५ माघ ११ गते बेलुका घरमा बसिरहेको अवस्थामा माओवादीले गोली हानी हत्या गरेको थिए।