1999-01-13 - incident - Nawalparasi district २०५५-०९-२९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-00763 अभिलेखालय सि. नं.: NCA-00763

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5375
  • अ. नं.5
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:रतनपुर
  • वार्ड नं.:8
  • टोलको नाम:आहाले
  • पीडित विवरण
  • पीडितको नाम:जानकी रानाभाट
  • जन्म मिति:
  • साल:2039
  • महिना:08
  • गते:05
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:प्रगतिनगर
  • वार्ड नं.:3
  • टोल:प्रगतीनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:रानाभाट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी अनेरास्ववियु क्रान्तिकारी
  • बाबुको नामबालकृष्ण रानाभाट
  • आमाको नाम:मिना रानाभाट
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-09-29
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:रतनपुर
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2055-10-02
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइप्रगतिनगर गाविस-३ प्रगतिनगर निवासी नेकपा माओवादाको विद्यार्थी संगठनमा आबद्ध भएकी जानकी रानाभाटको ०५५ पुस २९ गते रतनपुर-८ बाट प्रहरीले गिरफ्तार गरी बेपत्ता बनाए। इलाका प्रहरी कार्यालय कावासतीका अनुसार आफूले गिरफ्तार नगरेको दाबी गर्दै झर्केर जवाफ दिएको भन्दै पीडितलाई धीरजप्रताप सिं ले बेपत्ता पारेको आमा मिना रानाभाटले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज