1999-01-08 - incident - Tanahun district २०५५-०९-२४ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-00751 अभिलेखालय सि. नं.: NCA-00751

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.6930
  • अ. नं.1
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:खैरेनीटार
  • वार्ड नं.:6
  • टोलको नाम:जाम्दीखोला
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र ढकाल
  • जन्म मिति:
  • साल:2025
  • महिना:07
  • गते:28
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:हर्मी
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:वकिल
  • कार्यालयको नामनेपाल बार एशोसियसन, गोरखा
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:कानुन ब्यवसायी
  • बाबुको नामकलाधर शर्मा ढकाल
  • आमाको नाम:प्रभा ढकाल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला ढकाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुनर्निमाण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-09-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:खैरेनीटार
  • वार्ड नं.:6
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2059-00-00
  • जानकारी दिने व्यक्तिको नाम:विमला ढकाल (ढकालकी पत्नी)
  • पद
  • कार्यालय
  • उनको भनाइहर्मी गाविस-८ निवासी नेपाल बार एशोसियसन गोरखाका अध्यक्ष राजेन्द्र ढकाललाई ०५५ पुस २४ गते माओवादीको आरोपमा तनहुँ जिल्ला खैरेनीटार गाविस-६ जाम्दी खोलामा नुहाइ रहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो। गिरफ्तारपछि इलाका प्रहरी कार्यालय दुलेगौंडा तनहुँमा राखिएकोमा ढकालको अवस्था हालसम्म अज्ञात रहेको उनकी पत्नी विमला ढकालले बताईन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री