1999-01-07 - incident - Gorkha district २०५५-०९-२३ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00747 अभिलेखालय सि. नं.: NCA-00747

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6344
  • अ. नं.1
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:केरावारी
  • वार्ड नं.:0
  • टोलको नाम:केराबारी
  • पीडित विवरण
  • पीडितको नाम:नारायणप्रसाद उपाध्याय
  • जन्म मिति:
  • साल:2035
  • महिना:12
  • गते:26
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:कुम्पुर
  • वार्ड नं.:3
  • टोल:परेवाटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:कुम्पुर
  • वार्ड नं.:3
  • टोल:परेवाटोल
  • लिङ्ग:पुरुष
  • थर:उपाध्याय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, प्लाटुन कमाण्डर
  • बाबुको नामसुवर्णप्रसाद उपाध्याय
  • आमाको नाम:चन्द्रादेवी उपाध्याय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-09-23
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:केरावारी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुम्पुर गाविस-३ का २० वर्षीय नारायणप्रसाद उपाध्यायलाई आतंककारी गतिविधिमा लागेको आरोपमा ०५५ पुस २३ गते गोरखा जिल्लाको केराबारीमा खाना खाएर बसेको बेला प्रहरीले घेरा हाली गोली हानी हत्या गरे। खाना खाइरहेको बेला निसस्त्र अवस्थामा हेलीकप्टरमा आएका प्रहरीको समुहले गोली हानेका थिए। उपाध्याले खाना खाएको थालले नै प्रहार गरेको लगतै प्रहरीले गोली चलाएको थियो।बाहिर भाग्दै गर्दा गोली लागेको थियो। उपाध्यायको मृत्यु भएको ७ दिनपछिमात्र परिवारलाई खवर भएपछि घटना स्थल पुग्दा समेत लास नदिएको मृतकका पिता सुवर्णप्रसादले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री