1998-12-30 - incident - Rolpa district २०५५-०९-१५ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00728 अभिलेखालय सि. नं.: NCA-00728

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10595
  • अ. नं.757
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:5
  • टोलको नाम:सिरखङडेरा
  • पीडित विवरण
  • पीडितको नाम:शेरबहादुर घर्तीमगर
  • जन्म मिति:
  • साल:2016
  • महिना:08
  • गते:14
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:5
  • टोल:सिरवाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभक्तसिंह घर्तिमगर
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्यामा घर्तीमगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-09-15
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाम गाविस ५ सिरवाङ का ३९ वर्षीय शेरबहादुर घर्तीमगरलाई माओवादी विरुद्ध सुराकी गरेको आरोपमा २०५५ पुस १५ गते बेलुका ७ बजे घर नजिक माओवादीले गोलीहानी घाइते बनाएर खुकुरी प्रहार गरेर हत्या गरेका थिए। लास घटना स्थलमा छोडेका थिए। आफन्तहरुले दाहासंस्कार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री