1998-12-29 - incident - Jajarkot district २०५५-०९-१४ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00722 अभिलेखालय सि. नं.: NCA-00722

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5145
  • अ. नं.95
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:सक्ला
  • वार्ड नं.:8
  • टोलको नाम:कासीधाम
  • पीडित विवरण
  • पीडितको नाम:रत्न कवारा शाही
  • जन्म मिति:
  • साल:2013
  • महिना:07
  • गते:14
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:सक्ला
  • वार्ड नं.:8
  • टोल:कासीधाम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसर्वदिल शाही
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलान्धर शाही
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सुर्खेत
  • मिति 2055-09-25
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-09-14
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:सक्ला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुकला गाविस- ८ कासिधामका ४२ वर्षीय रत्न कुवारा शाहीलाई ०५५ पुस १४ गते राति ८.३० बजे घरमै रहेको अवस्थामा माओवादीले कव्जामा लिई सोही ठाउँको घर नजिकै खुकुरीले घाँटी सेरी हत्या गरेका थिए। पीडीतलाई माओवादी विरुद्ध सुराकी गरेको आरोपमा हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री