1998-12-28 - incident - Gorkha district २०५५-०९-१३ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-00714 अभिलेखालय सि. नं.: NCA-00714
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4261
- अ. नं.5
- घटना भएको जिल्ला:गोरखा
- गाविस:केरावारी
- वार्ड नं.:3
- टोलको नाम:केराबारी
- पीडित विवरण
- पीडितको नाम:सुनीता श्रेष्ठ (ममता)
- जन्म मिति:
- साल:2034
- महिना:03
- गते:00
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:वोर्लाङ
- वार्ड नं.:2
- टोल:झप्रि
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी प्लाटुन सदस्य
- बाबुको नामडिलबहादुर श्रेष्ठ
- आमाको नाम:रत्नाकुमारी श्रेष्ठ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुनर्निमाण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-09-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:केरावारी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोर्लाङ गाविस-२ निवासी नेकपा माओवादीका प्लाटुन सदस्य पदमा कार्यरत २९ वर्षीया सुनीता श्रेष्ठ (ममता)लाई ०५५ पुस १३ गते नेपाल प्रहरीले केराबारी गाविस-३ मा गोली हानी हत्या गरेको थियो। उनको लाश घरपरिवारले दाहसस्कार गर्न पाएन।